Section 43
पथ प्रदर्शकले गर्न नहुने कामहरू
पथ प्रदर्शकले देहायको कुनै कामगर्नु हुँदैन ः-(क)आफूले पथ प्रदर्शन गरेको पर्यटकलाई कुनै मालसामान खरीद गर्ने वा अरू कुनै सेवा उपलब्ध गर्ने काममा मद्दत गर्दा सो कामसंग सम्बन्धित विक्रेता वा अरू कुनै व्यक्तिसंग नगदी वा अरू कुनै चीज वस्तु माग्न वा लिन,
(ख)आफूलाई पथ प्रदर्शक बनाउ भनी कुनै पर्यटकलाई बाध्य गर्न,ग)आफ्नोे इजाजतपत्र अरूलाई दिई पथ प्रदर्शकको काम गर्न लगाउन ।